नयाँ वर्ष २०८२ मा जनतासँग नजिकिँदै माननीय तपेश्वर यादव

  • वैशाख ३, २०८३
  • ४७५ पटक पढिएको
  • Pradesh Times
alt

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नयाँ वर्ष २०८२ को सुखद अवसरमा आफ्नो क्षेत्रका बासिन्दासँग भेटघाटलाई तीव्रता दिनुभएको छ। पहिलो पटक निर्वाचित भएपछि उहाँ जनताको घरदैलोमै पुगेर आभार व्यक्त गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने कार्यमा सक्रिय देखिनुभएको छ। उहाँको यस पहलले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ, साथै स्थानीय स्तरमा विकास र सुशासनका लागि सकारात्मक वातावरण सिर्जना हुने विश्वास पनि लिइएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...