पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थमाथि छानबिन, पक्राउ पुर्जी तयारी

  • चैत १६, २०८२
  • ४०४ पटक पढिएको
  • PRADESH TIMES DAINIK
alt

काठमाडौं, चैत्र १६ गते । सरकारले ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य थालेको छ। लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका तथा हाल जीवित रहेका पूर्वप्रधानमन्त्रीहरूलाई लक्षित गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको जनाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रहरी प्रधान कार्यालयमार्फत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनाललगायतमाथि छानबिन प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ। साथै मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका व्यक्तिहरूमाथि पनि सम्पत्ति विवरणको अनुसन्धान अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...

कमजोर आधार भएका विद् ...

 सिरहा । विष्णुपुरस्थित श्री जनता माध्यमिक विद्यालय, गौरीपुरमा अध्ययनरत केही विद्यार्थीका लागि ...

सिरहामा ५३ किलोभन्दा ...

प्रदेश टाइम्स २२ /सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमरा गाउँबाट ५३ किलो ४ सय ६५ ग्राम गाँजा बर ...