प्रधानमन्त्री कार्कीले विदाइ सम्बोधनमा गरिन् आफूले गरेका १ सय ९२ काम सार्वजनिक

  • चैत १२, २०८२
  • २९० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १ सय ९२ काम सार्वजनिक गरेकी छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १ सय ९२ काम सार्वजनिक गरेकी हुन्।

जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री कार्कीले नियुक्तिमा पाएको ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट फागुन २१ गते पूरा गरेकी छन्। फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ स्थानमा विजय हासिल गरेको छ।

  PM Ka 192 kam

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...