सिरहाको औरहीमा पोखरीभित्र महिलाको शव फेला, पहिचान खुल्न बाँकी

  • फागुन २७, २०८२
  • १७१ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा, २७ फागुन २०८२  सिरहाको औरही गाउँपालिका–५ स्थित एक स्थानीय पोखरीमा आज एक महिलाको शव फेला परेको छ। पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको छ। प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न नसकेको जनाएकोछ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...