वीरगन्ज-२० हरपतगन्जमा विवादपछि कुटाकुट, दुई जना गम्भीर घाईते

  • असोज १७, २०८२
  • ५७५ पटक पढिएको
  • कृष्ण कुमार यादव
alt

 वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जमा बच्चाको विषयलाई लिएर उत्पन्न विवादका कारण दुई पक्षबीच कुटाकुट भएको छ। प्रहरीमा दिएको निवेदनको रिसइबीमा संतोष माली र अशोक मालीको परिवारजनले श्याम चन्द्र यादवलाई बाटोमै घेरा हालेर घाटीमा चक्कु प्रहार गर्दा प्रतिकारमा यादव र उनकी करिब ७० वर्षीया आमा सन्फी देवी गम्भीर घाइते भएका छन्। यादवको हातमा पाँच वटा टाका लागेको छ भने आमा वीरगन्ज हेल्थ केयर अस्पतालको आईसीयूमा भर्ना रहेको घाइते श्याम चन्द्र यादवले बताएका छन्। यादवले दोषीलाई तत्काल कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। माली परिवारले योजनाबद्ध रूपमा आक्रमण गरी आफूहरूलाई गम्भीर घाइते बनाएको आरोप लगाउँदै यादव परिवारले घटनालाई बाहिरी मान्छे ल्याएर कुटपिट गरेको भन्दै गुमराह पार्न खोजेको आरोप समेत लगाएका छन् भने, अर्कोतर्फ माली परिवारले भने आफूहरूलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...