Gen Z आन्दोलनमा प्रहरीको गोलीबाट घाइते बालकको उपचार खर्च संकटमा

  • भदौ २८, २०८२
  • ९४४ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहाको बिष्णुपुर गाउँपालिका–२ निवासी १५ वर्षीय कृष्ण कुमार यादव प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका छन्। यादवलाई आन्दोलनको क्रममा प्रहरीले दुबै खुट्टामा गोली हानेका थिए। विभिन्न अस्पतालमा उपचार गराइँदै आएको यादव हाल न्युरो अस्पतालमा अपरेशन गराइसकेका छन्। अस्पताल प्रशासनले उपचार खर्च स्वरूप तीन लाख रुपैयाँभन्दा बढी रकम माग गरेको छ। आर्थिक रूपमा अत्यन्तै कमजोर किसान परिवारका यादव आर्थिक अभावकै कारण डिस्चार्ज भए पनि अस्पतालबाट घर फर्किन सकेका छैनन्। यस घटनाले परिवारमा गहिरो चिन्ता र तनाव थपिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...