कौटिल्य बिद्यालयका विद्यार्थीले बिरुवा रोपेर काठमाडौमाव्मनाए जन्मदिन

  • वैशाख २५, २०८२
  • २५१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौ ।कौटिल्य ग्लोबल स्कुल सुबिधानगर तिनकुने स्थित बिद्यालयका कक्षा ७ मा अध्यनरत आकृष्ट कडेलको जन्मदिनमा बिरुवा रोपेर जन्मदिन मनाएका छ्न।स्कुलका भाइस प्रीन्सिपल एरिका खरेल, विध्यालय सयोजक मुकेश बिष्ट सहित बिधालयका विद्यार्थीसँग कडेलले गमलामा फुल रोपेर आफनो जन्मदिन मनाएका छ्न। जन्म दिनलाई सतकर्ममा जोडौ अभियानलाई एक्यवद्धता जनाउदै आज सुरु गरिएको अभियान अरु विद्यार्थीहरुले पनि यो कार्यमा रुचि देखाएकोले भोलिका दिनमा इच्छुक विद्यार्थीको जन्मदिन बिरुवा रोपेर मनाइदिने स्कुल सयोजक मुकेस बिस्टले सम्पत्ति न्युजलाइ बताउनु भयो ।उक्त कार्यक्रममा बिद्यालयका अध्यक्ष नारायण काफ्ले र उदय मास्केको सहभागिता रहेको थियोे । जलबायु परिवर्तनका असरले बिश्व नै तरङ्गित भैरहेको बर्तमान अवस्थामा यस्ता कार्यक्रमले थोरै भए पनि वातावरण सुधारमा सहयोग हुने कुरा सस्थाका अध्यक्ष काफ्लेले बताउनु भयो।काठमाडौ उपत्यकाको कौटिल्य ग्लोबल बिद्यालयले सुरु गरेको यो अभियान उपत्यकाको बिद्यालयमा पहिलो नै हुन सक्ने एक अभिभावकले सम्पत्ति न्युजलाइ बताए। यो अभियानबाट बिद्यार्थीमा असल संस्कारको सुरुवात त हुन्छ नै थोरै भएपनी पर्यावरण स्वच्छ बनाउन मद्दत पुग्ने बिश्वास बिद्यालय संचालक समितिले गरेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...