बर्षाले किसानको गहुँ बाली नष्ट, किसानहरू चिन्तित

  • चैत २८, २०८१
  • ४६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा चैत २८: वर्षाका कारण सिरहा र आसपासका जिल्लाहरूमा गहुँ बालीमा व्यापक क्षति पुगेको छ। खेतमा पानी जमेर गहुँ भिज्न थालेपछि बालीनाली सड्न थालेको किसानहरूले बताएका छन्। स्थानीय किसान प्रदिप यादवले भने, “गहुँ काट्ने बेलामा पानी पर्‍यो, काटिसकेको गहुँसमेत खेतमै बिग्रियो। धेरै वर्षपछिको राम्रो उत्पादनको आशा थियो, तर सबै सपना पानीले बगायो।”

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...