नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सिरहाको नवौं जिल्ला अधिवेशन सम्पन्न

  • माघ १२, २०८१
  • ५९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सिरहाको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। युनियनका अध्यक्ष लक्ष्मीनारायण यादवको अध्यक्षतामा उद्घाटन भएको सो अधिवेशन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सिरहाका सभापति तथा संविधान सभा सदस्य माननीय रामचन्द्र यादव हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका प्रदेश कार्य समितिका प्रतिनिधिहरू, केन्द्रीय कार्य समितिका पदाधिकारीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। साथै, युनियनमा आबद्ध विभिन्न सदस्यहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...