अर्नामा गाँउपालिकाले २८ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस भब्यताको साथ मनाए

  • मंसिर १७, २०७६
  • ११५ पटक पढिएको
alt

सिरहा । अर्नामा गाँउपालिकाले २८ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस भब्यताको साथ मनाएका छन । दिगो विकासको लक्ष्य,अपाङ्गता मैत्री  भविष्य भन्ने मूल नाराका साथ मंगलबार कार्यक्रम सम्पन्न भएका छन ।

दिवसको अवसरमा गाँउपालिकाले  रहेका अपाङ्ग,बाल बालिकाहरुलाई न्यानो कपडा वितरण र प्रमाण पत्र सहित सम्मान गरेका छन । कार्यक्रममा गाँउपालिका अध्यक्ष ठक्कु महतो, प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतो,वडा अध्यक्ष,स्थानीय,बालबालिकाहरुको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत महतोले जानकारी गराए ।

त्यस्तै,सोही अवसरमा विभिन्न प्ले कार्ड सहित अपाङ्ग,बाल बालिकाहरुले नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...