सिरहाको कल्याणपुर न.पा.१२ मा एमाले १७१ मतले विजय

  • मंसिर १५, २०७६
  • १३१८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१५ मसिंर,बिष्णुपुर सिरहा । उपनिर्वाचन २०७६ अन्तरगत सिरहाको कल्याणपुर न.पा.१२ मा नेकपा एमाले विजय भएको छ । स्थानिय तह अन्तरगत कल्याणपुर न.पा.१२ मा भएको निर्वाचनमा कुल ३४५० मतदाता मध्ये २४८१ ले मत खसालेका थिए । खसेको मत परिणम बाट नेकपाका दिलिप कुमार यादवले ८२५ मत प्राप्त गरि बिजय हासिल गरेका थिए भने प्रतिस्पर्धि राजपा नेपालका उम्मेदबार प्रदिप महतोलाई लाइ ६५४ मा सिमित गरेका थिए ।त्यसतै प्राप्त मत अनुसार रुख ६१५,गाई १४१ लाउड स्पिकर १६०,हलो २५, नमस्कार ५ र स्वतन्त्रको ३ स्वतन्त्र अर्को शून्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...