सिरहामा मदिरा बोकेको गाडीले किचेर सशस्त्र प्रहरीको हत्या

  • मंसिर १६, २०८१
  • ४४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा सिरहाको कचनारीमा मदिरा बोकेको गाडीले किचेर सशस्त्र प्रहरी बलका प्रमुख नायब निरीक्षक (प्र.ना.नि) लक्ष्मण यादवको हत्या भएको छ। नरहा गाउँपालिका-४ ललभितिया घर भएका यादव कचनारीस्थित ड्युटीमा खटिएका थिए। उनले गाडी रोकेपछि चालकले गाडी ब्याक गरी किचेको बताइएको छ। गाडिले किचेपछि यादवको घटनास्थलमै मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...