पान्डव यादव स्मृति प्रतिस्ठानको बैठक सम्पन्न

  • मंसिर ९, २०८१
  • ४५३ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । पान्डब यादव स्मृति  प्रतिस्ठानको बैठक चन्द्रकला यादवको अध्यक्षतामा सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ कौवाहामा सम्पन्न भएको छ । बैठकमा प्रतिस्ठानका विभिन्न गतिविधिहरू, आगामी योजनाहरू र कार्य योजनाहरूमा चर्चा सहित सदस्यता वृद्धिको उद्देश्यले आयोजना गरिएको प्रतिस्ठानकी अध्यक्ष तथा बिष्णुपुर गापा उपाध्यक्षकी प्रत्यासि चन्द्रकला देबि यादवले बाताएकी छन । बैठकको क्रममा संस्थाले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यहरूमा के कस्ता पहल गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श भएको संस्थामा आवद्ध समितिहरुले जानकारी गराए । बौद्धिक ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न सो बैठक प्रभावकारि देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...