प्रशासकीय भवन निर्माणको माँग गर्दै कर्जनहा नगरवासिले अधिकृतलाई बुझाए ज्ञापनपत्र

  • मंसिर ६, २०८१
  • ३८६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । प्रशासकीय भवन निर्माणका लागी माँग गर्दै सिरहाको कर्जनहामा नगरवासिहरुले कर्जनहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ । बर्षौ देखि विवादमा रहेको कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माण गरि हाल छरिएर विभिन्न ठाउँबाट भइरहेको नगरपालिकाको कामकाजहरुको सुबिधा सेवाग्राहीहरुले एकै ठाउँबाट पाउने गरि प्रशासकीय भवन निर्माण तथा पालिकालाई व्यबस्थित गर्न भन्दै प्रमुख प्रशासकीय अधिकृत मानहरि बराललाई नगरबासिहरुले ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा उल्लेख आफ्ना माँगहरु पालिकाको जिम्मेवार पक्षबाट सम्बोधन भएन भने आफुहरु वडा देखि पालिका सम्म कडा आन्दोलन गर्ने प्रशासकीय भवन निर्माण संघर्ष समितिका सदस्य श्रीकिसुन यादव र चन्द्रभुषन खातिले बताए । ज्ञापनपत्र बुझाउन नगरबासिहरुलाई घन्टौं धारणामा समेत बस्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...