धनुषाको सांसद महतोले गरे सरकारी गाडिको दुरुपयोग ,नेपाली गाडी भारतको बाबाधाममा पाइयो

  • असोज २०, २०८१
  • १२०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । धनुषाको सांसद संजय महतोले सरकारी गाडिको दुरुपयोग गरेको पाइएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को क बाट निर्वाचित प्रदेश सभा सदस्य संजय महतोले प्रयोग गर्ने सरकारी गाडी आइतबार भारतको बाबाधाममा रोकिएको अबस्थामा पाइएको हो । महतोले प्रयोग गर्ने नेपाली नम्बरको अगाडि पछाडी इन्डियन सकर्पियो बिचमा सांसद महतोले चढने सक्रपियो रोकिराखेको अबस्थामा पाइएको स्रोतले बताएको छ । सांसद महतो गाडी लगाएर टुरमा सोही ठाउँमा निस्केको जनाएका छन । यसरी सरकारी गाडी दुरुपयोग भएपछि छानबिन गरिनु जरुरी रहेको देखिन्छ । सांसद संजय महतो नेपाली कांग्रेसको तर्फ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...