सिरहामा जनमत पार्टीका कार्यकर्ताले गरे शान्तिपुर्ण र्‍याली

  • असोज ३, २०८१
  • ५५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । सिरहामा जनमत पार्टीका कार्यकर्ताले गरे शान्तिपुर्ण र्‍याली सिरहामा जनमत पार्टीको नेता कार्यकर्ताले शान्तिपुर्ण र्‍याली गर्दै विरोध पर्दर्शन गरेका छन ।FB_IMG_1726751459423।

      संविधान संशोधनको विभिन्न माँग राख्दै उनिहरु शान्तिपुर्ण र्‍याली र विरोध पर्दशन गरेका हुन । उनिहरुले, प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री ,पुर्ण अधिकार सम्पन्न स्वायत्त प्रदेशको स्थापना ,भाषिक तथा जनसंख्याको अधारमा निर्वाचन क्षेत्रको निर्धारण ,प्रदेशको सिमाकंन सहित समाजिक लोकतन्त्र कायम सम्बन्धि माँग राख्दै प्रदर्शन गरेका हुन । FB_IMG_1726751477949

      बिहिवार असोज ३ गते संविधान दिवसको दिन जनमत पार्टीका नेता कार्यकर्ताहरुले एक कार्यक्रमको आयोजना गर्दै सिरहाको थाना चौक देखि क्याम्पस गेट सम्म र्‍याली निकाल्दै संविधान संशोधनको लागी उक्त माँगहरु राखी दबाबमुलक र्‍याली कार्यक्रम गरिएको युवा नेता तालेश्वर यादव र अशोक कुमार साहले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...