प्रदेश टाइम्स दैनिकको आयोजनामा गरे शिक्षा क्षेत्रमा देखिएका समस्या , चुनौती र समाधान का उपाय विषयक कार्यक्रम

  • भदौ ३०, २०८१
  • ५८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । एस टि एम मिडिया प्रालि द्वारा संचालित प्रदेश टाइम्स दैनिक पत्रीकाको आयोजनामा शिक्षा क्षेत्रमा देखिएका समस्या ,चुनौती तथा समाधानका उपायहरू बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।FB_IMG_1726367974150

    कार्यक्रममा जिल्ला सिरहा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपकराज कनौली, बरिस्ठ पत्रकार रामरिझन यादव , बिष्णुपुर गाउँपालिकाको वडा जनप्रतिनिधिहरु प्रमोद यादव ,जयनाथ महतो , सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु ल. मा बि लक्ष्मीपुरको राम बिनोद यादव ,जमबी ( प्रा)को प्रदिप कुमार यादव ,जमाबी गौरिपुरको प्रलाद यादव , जमाबी थलहाको शिक्षक प्रतिनिधि राम प्रताप यादव , अधारभुत बिद्यालयका प्रधानाध्यापकहरु गणेश कुमार महतो, आबि बिष्णुपुरको राम बरन यादव,आदर्श आबि खोरियाको रामदयाल यादव , आबि राजपुरको गौरीशंकर कामती,आबि अमहागढियाको शिक्षक प्रतिनिधि काशिन्द्र महरा, आबि बथानटोलको सनोज कुमार यादव , आबि थलहा कटहाको ज्ञान कुमार यादव ,राजा प्राबिको सोनझरी यादव आबि राजोखरको राम नारायण साह , सहिद आबिको धर्मेन्द्र साह ,जबनमाबी (प्राबिधिक ) बर्छावा नरहाको प्रशिक्षण सहायक सतेन्द्र कुमार यादव , लेखा सहायक धर्मेन्द्र कुमार यादव, अवकाश प्राप्त शिक्षक रामतपेश्वर साह, हरिनारायण यादव ,लालबहादुर साह राम शंकर यादव , ज्ञानदिप पाठशाला बोर्डिङ स्कुलको प्रमुख पंकज कर्ण , माउन्ट इन्टरनेशनल कलेजको प्रतिनिधि मोहित नारायण साह , प्रदेश टाइम्स सहयोगी मनोज यादव , नेपाल महिला उत्थान समाजको संस्थाको प्रतिनिधि उषा यादव ,इलाका प्रहरी कार्यालय बिष्णुपुरको इन्चार्ज बैदनाथ यादव लगायतका शिक्षक सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।Messenger_creation_172E369B-832E-4DFD-92D0-D02914F80464

     कार्यक्रममा स्थानीय तहको शिक्षा क्षेत्रमा देखिएका समस्या ,चुनौती तथा समाधानका उपायहरूको बिषयमा बक्ताहरुले आफ्ना मन्तव्य राख्नुभएको थियो । शिक्षा सुधारको लागी प्रदेश टाइम्स दैनिक द्वारा आयोजित शैक्षिक बहसको कार्यक्रममा शिक्षामा देखिएका समस्या चुनौती र समाधान बारे क्रिया प्रतिक्रिया सुन्न सुनाउन पाउँदा गर्व महसुस भएको सहभागी प्रधानाध्यापक तथा प्रतिनिधिहरुले बताएका थिए । FB_IMG_1726367988084

    कार्यक्रममा आतिथ्यकालागि आमन्त्रित बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत दिप कुमार यादव केही काम बिशेशले उपस्थित हुन नसकेपछि क्रियाप्रतिक्रिया गुनासो ,दुखेसो कसले सुन्ने भन्ने प्रशन उठिएपनी स्थानीय केही वडा जनप्रतिनिधि वडा अध्यक्ष जयनाथ महतोले सामुदायिक बिद्यालयको समस्या र समाधान बारे बिचार व्यक्त गरेका थिए ।Messenger_creation_27E276F8-543D-4831-B873-A4A457E9467E

    शनिबार , ६० औं राष्ट्रिय बाल दिवस २०८१को अवसरमा प्रदेश टाइम्स दैनिक द्वारा आयोजित कार्यक्रममा अवकाश प्राप्त शिक्षक देखी लिएर बहालबलाई शिक्षकहरू सम्मानित भएका थिए । कार्यक्रमकोअध्यक्षता राम पुकार यादवले गरेको थियो भन्ने कार्यक्रमको संचालन सहिद आबिका पुर्व प्रधानाध्यापक रामतपेश्वर साहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...