ओझेलमा ठोरीको पौराणिक वनकाली थान

  • भदौ २०, २०८१
  • १९९ पटक पढिएको
  • बिनोद मण्डल
alt

प्रदेश टाइम्स भदौ,  २० / सिरहा । मधेश प्रदेशको सरकारको अदुरदर्शिताको कारण पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर २, ईच्छानगर स्थित पौराणिक वनकाली थान ओझेलमा परेको छ । स्थानिय प्राकृतिक जंगलमा करिब ८/९ वर्ष पहिले स्थानियले घाँस दाउरा लिन जाँदा जंगलमा पुरानो शैलीको ढुंगाको जाँतो फेला परेको थियो । उक्त ठाउँमा फेला परेको उक्त पौराणिक ढुंगा भएको ठाउँ नै वनकाली थान स्थानियले मानी पूजापाठ गर्दै आएका छन् । प्राकृतिक सौन्दर्य बोकेको उक्त ठाउँमा स्थानियले आ आफना गच्छे अनुसारको पूजापाठ नियमित गर्दै आएका छन् । यस ठाउँमा भाकल गरेको खण्डमा भाकल पूरा हुने जनविश्वास रहिआएको छ । यस ठाउँलाई विकाशको मूल धारमा ल्याउन सकेको खण्डमा स्थानिय पर्यटन क्षेत्रको विकास दिगो रूपमा हुने अवस्था भएपनि निकाय मौन बसेको छ ।

प्रतिक्रिया दिनुहोस

पवन यादवद्वारा आर्थि ...

प्रदेश टाइम्स/ सिरहा । बडा दशैंको अवसरमा समाजसेवी पवन यादवले विष्णुपुर गाउँपालिका वडा नं. २ मा रहेका ...

धनुषाको सांसद महतोले ...

प्रदेश टाइम्स/ सिरहा । धनुषाको सांसद संजय महतोले सरकारी गाडिको दुरुपयोग गरेको पाइएको छ । धनुषा निर्व ...

टोल सुधार सेवा समाजक ...

दुर्गा प्रसाद चौलागाईं काठमान्डाै । कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्ग बिरेन्द्रचोक स्थित वडा नम्बर ...