नेपाल साँस्कृतिक महासँघको केन्द्रिय सदस्यमा सिराहा बाट श्यामसुन्दर यादव मनोनीत

  • भदौ २०, २०८१
  • ६३५ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा/ नेपाल साँस्कृतिक महासँघको केन्द्रिय सदस्यमा सिराहा बाट श्यामसुन्दर यादव मनोनीत भएको छ । नेपाल साँस्कृतिक महासँघ नेपाली काँग्रेसको सुभेच्छुक संस्था हो ,महासंघको उत्थान ,प्रवर्द्धन र संगठनको समग्र सुदृढीकरणमा पुर्याइएको योगदान र निर्वाह गरेको सक्रिय भुमिकाको उच्च मुल्यांकन गर्दै यादवलाई महासंघको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।FB_IMG_1725543888341

      यादवलाई नेपाल साँस्कृतिक महासंघको विधान ,२०६२ संशोधनसहितको भाग ५(३५)१ र ३ बमोजिम तेस्रो महाधिवेशन सम्म्का लागि केन्द्रीय सदस्य पदमा मनोयन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...