मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रेस सल्लाहकारमा कर्ण नियुक्त

  • भदौ ७, २०८१
  • २९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस समर्थित पत्रकार अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् । पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका- ३ का कर्ण कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ‌। मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...