सतकर्म आफै बाट आजैबाट शुरु गरौ म त जोडिए अभियानमा

  • जेठ २४, २०८१
  • ११६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । रौतहट बाट पहिलोपटक अभियान कै रूपमा सुरुआत गरिएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तरगत हिजो बिश्व वातावरण दिवसका दिन पनि तराई बिकास तथा संचार केन्द्र नेपालका पदाधिकारीले काठमाडौ तिनकुनेमा बृक्षरोपण गरि अभियानलाई जारी राखेका छन ।FB_IMG_1717600330570

   सोलुखुम्बुका युबराज कट्टेलको जन्मदिनको अवसर सहित बिश्व वातावरण दिवसलाई स्मरण गर्दै काठमाडौको तिनकुनेमा बृक्षारोपन गरि अभियानलाई जारी राखेको नेपाल पत्रकार महासंघको केन्द्रिय सचीव गोविन्द चौलागाईंले आफ्नो समाजिक संजाल फेसबुकमा स्ट्यास लेख्दै जनाएका हुन ।FB_IMG_1717593899422

केन्द्रिय सचीव चौलागाईंले शुरु गरेको यो अबधारणा सहितको अभियानले चौतर्फी महत्त्वपूर्ण स्थान पाउदै गएको मात्रै होइन राष्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा निम्ति मनन योग्य पनि छ। त्यसैले चर्चाको बिषय बनेको हो।जे गर्नु छ।

सत्कर्म आफै बाट आजै बाट सुरु गरौ। म त गोबिद चौलागाईंले सुरु गर्नुभएको सत्कर्म अभियानमा जोडिए अब सिरहाका सार्बजनिक स्थान बिद्यालय परिसर र विद्यार्थीमा पनि यो अबधारण स्थापित गराउन लाग्ने छु।

प्रतिक्रिया दिनुहोस

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...

स्थानीय सरकारमा सुशा ...

स्थानीय सरकारमा सुशासनको संकट र अनुशासनको आवश्यकता स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो, जहाँब ...