बिराटनगरमा होलिमिलन तथा शुभकामना कार्यक्रम

  • चैत ११, २०८०
  • १०७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले होलीको अवसर पारेर प्रेस मञ्च नेपालले गरेको होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै होली पर्वलाई सभ्य र भव्य रुपमाहाेलि पर्व मनाउन सबैमा आग्रह गरेका थिएभने याे पर्वले एकताकाे शन्देश दिने यादवले वताउनु भयाे। ।सोही अवसरमा जसपा उपाध्यक्ष मन्तलाल यादव,जसपा माेरङका जिल्ला प्रवक्ता राकेश राेशन यादव,जसपा महानगर समितिका सह सचिव विकास मन्डल, जसपा युवसंघ माेरङका जिल्ला अध्यक्ष सुशिल यादव,जिल्ला सदस्य हरिनारायण साह,विराटनगर महानगर पालिका वडान १२ का वडा सदस्य, कुसेश्वर राजवंशी , नेपाल पत्रकार महासंघ मोरंग शाखाका कार्यवाहक अध्यक्ष तारा आर्चाय, प्रेस चौतारी मोरंगका अध्यक्ष सुदीप कोईराला, प्रेस यूनियन मोरंगका अध्यक्ष वेदराज पौडेल, प्रेस सन्टर मोरंगका अध्यक्ष अर्जुन आर्चाय, रेडियो नेपालका पत्रकार कुमोद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष मन्तलाल यादव, युवा नेता राकेश रोशन यादव, शुशील यादव लगायत नेताहरुको उपस्थिति रहेको थियो । उक्त होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रम प्रेस मञ्च नेपाल मोरंग अध्यक्ष मुकेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएका थिए।प्रेस मञ्च नेपालका जिल्ला उपाध्यक्ष अशाेक पण्डित ,साे समितिका सचिव सुनिल यादव, काेषाअध्यक्ष सुशील यादव ,सदस्य माे अफराेज ,लगायका व्यक्ति हरूकाे उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...