घरमै बन्धक बनाएर रमनामा लाखौको लुटपाट

  • माघ २७, २०८०
  • ५९३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । घरमै बन्धक बनाएर रमनामा लाखौंको लुटपाट भएको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० रमनामा शुक्रवार घरमै संजिव यादवलाई बन्धक पारेर लाखौंको गरगहना र नगद लुटपाट भएको हो ।

शुक्रबार राती करिब साढे एघार बजेको समयमा अज्ञात व्यक्तिहरुको एक समुहले बाँसको भर्‍याङको सहारा लिएर छत हुदै कोठाभित्र प्रवेश गरि रुममा सुतिरहेको अबस्थामा आफुलाई दुइवटै हात बाँधेर टाउकोमा हतियार सटाउँदै घरभित्र रहेको अढाई तोला सुनको गहना र १ लाख जति नगद लुटपाट गरि लगेको घरमुली संजिव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...