नवनिर्मित कृषि भवनको साँचो पालिकालाई हस्तान्तरण

  • माघ २४, २०८०
  • ७९४ पटक पढिएको
  • राम पुकार यादव
alt

बिष्णुपुर गाउँपालिका अन्तर्गत नवनिर्मित कृषि भवनको साँचो पालिकालाई हस्तान्तरण गरेको छ । उपभोक्ता समिति अध्यक्ष सुभेश्वर यादवको अध्यक्षतामा बिष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित निर्माण भएको कृषि भवनको साँचो आज बिधिवत रुपमा पालिकालाई हस्तान्तरण गरेको हो ।IMG_20240207_173951 कृषि भवनको साँचो गाउँपालिका अध्यक्ष सत्यनारायण यादव ,प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंह , पालिका स्थित इन्जिनियर रामचन्द्र यादव , प्रधानाध्यापक प्रदिप कुमार यादव , कार्यपालिका सदस्य लक्ष्मण पासमान, लगायत समाजसेवी राजकुमार यादव बिन्देश्वर यादव सहित रेडियो नेपाल सिरहा सम्बाददाता पत्रकार राम पुकार यादवको रोहबरमा हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...