मिर्चैया प्रहरीले होटल हानेका छापामा जेम्स इंग्लिश बोर्डिङ स्कुलका संचालक साह पक्राउ

  • पुस १३, २०८०
  • ३५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/  सिरहा पुस १२ गते । मिर्चैया प्रहरीले बुधबार घटेको घटनाले होटल लगातार छापा हानेपछी दुई होटलबाट ६ जना पक्राउ परेका छन । मिर्चैया प्रहरीले होटलमा छापाको क्रममा होटलमा अनैतिक कार्य गर्ने मानिसहरुमा सिरहा नगरपालिका वडा नं.१ जेम्स इंग्लिश बोर्डिङ स्कुल सिरहाका संचालक बिकाश कुमार साह, धनुषा छिरेश्वरनाथ नगरपालिका वडा नं.५ का सुनिल साह ,सिम्रोनगढ नगरपालिका वडा नं. ८ बिनिता कुमारी ठाकुर , जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा न.१० की सञ्जना सिंह दनुवार मिर्चेंजा नगरपालिका वडा न.११ जय कुमार यादव, कर्जन्हा नगरपालिका वडा नं.९ रेश्मा पासवान रहेकी छिन । उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । होटलहरूमा निगरानी बढाएको भन्दै गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...