पिकनिक जाँदै गरेको विद्यार्थी लोड विङर हनुमान चौकमा दुर्घटना

  • पुस ८, २०८०
  • १५६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । पिकनिक जाँदै गरेको विद्यार्थी लोड विङर हनुमान चौकमा दुर्घटना भएको छ ।  सिरहाको संतोष महतोको ट्युसन सेन्टर बाट सिरहा देखी पिकनिकको लागी सिन्धुली हिंडे को Winger नरहा हनुमान चोक मा दुर्घटना भएको छ । विद्यार्थी लोड प्र-२-०१-००१ ज ०६६ नम्बरको विङर दुर्घटना हुँदा दुइ विद्यार्थीको अवस्था चिन्ता जनक रहेको स्थानीयले प्रत्यक्षदर्शीले बताएका छन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडिमा जम्म २२ विद्यार्थी र चालक रहेका थिए । गाडी ओभर स्पीडको कारण अनियंत्रित भै दुर्घटना भएको थियो । FB_IMG_1703388595391

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...