सिरहामा महिला हिंसा घटनाको सार्वजनिकरणको लागि पत्रकार सम्मेलन

  • मंसिर ८, २०७६
  • ९०० पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/बिष्णुपुर (सिरहा),  ओरेक नेपाल र मुक्ति नेपालको संयुक्त आयोजनामा २८ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा पत्रकार सम्मेलन भएको छ ।

ओरेक नेपालकी केन्द्रिय सदस्य श्यामकुमारी साहको अध्यक्षतामा आयोजना गरेको सम्मेलनमा नेपाल परियोजना कार्यालय सिरहा, मुक्ति नेपाल गोलवजार र जिल्ला प्रहरी कार्यालय सिरहाको अभिलेखमा रहेको जनवरी १ देखि नोभेम्वर २२ सम्मको महिला माथि भएका हिंसाका घटनाको अवस्थालाई प्रस्तुत गरिएको थियो ।76952509_523185741861354_3378429903622897664_o

सम्मेलनमा सिरहा जिल्लाका संचारकर्मी, मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो भने सम्मेलनमा १ वर्षभित्र भएको महिला हिसांका घटना सार्वजनिक र १६ दिवशिय अभियानमा गर्ने कार्यक्रमको कार्ययोजनाबारे जानकारी समेत गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...