लेखक तथा साहित्यकार राजेश विद्रोही राष्ट्रिय अख्यान कथा प्रतियोगितामा टपटेन पुरस्कारबाट पुरस्कृत

  • मंसिर ८, २०७६
  • २५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लेखक तथा साहित्यकार राजेश विद्रोही राष्ट्रिय अख्यान कथा प्रतियोगितामा देशकै उत्कृष्ट टपटेन पुरस्कारबाट पुरस्कृत भएका छन् । चितवनको कविडाडाँ साहित्य समाजले अायोजना गरेको राष्ट्रिय व्यापी कथा प्रतियोगितामा ६१ जना साहित्य स्रष्टाहरुले कथा पठएका थिए जसमध्ये ११ जना उत्कृष्ट टपटेनमा परेका हुन । जसमा राजेश विद्रोही पनि परेको हो ।

शनिबार चितवनको सौराहामा आयोजित कार्यक्रममा विद्रोही सहित ११ जना टपटेन उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएको हो ।

राष्ट्रिय अख्यान कथा सम्मेलनमा टपटेनमा परेकाहरुलाई प्रमुख अतिथि तथा प्रग्या प्रतिष्ठानकि प्राग्य माया ठकुरीले सम्मान गरेकि थिइन भने कार्यक्रमका अध्यक्षता कविडाडाँ साहित्य समाजका अध्यक्षय कवि एलबी छेत्रीले गरेका थिए ।

कार्यक्रममा कविडाडाँ साहित्य समाजले मुलुकका दर्जनभन्दा बढी बरिष्ठ साहित्यकारहरुलाई नगद सहित सम्मान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...