आशिष कन्सट्रक्सनले मेलामा गरे भेस्ट बितरण

  • असोज २८, २०८०
  • १२४१ पटक पढिएको
  • राम दयाल यादव
alt

राम दयाल यादव सिरहा असोज २८ सिरहाको बिष्णुपुर गाउँपालिका स्थित एक कन्सट्रक्सनले घटस्थापना को उपलक्ष्यमा जय माँ बैष्णो देवी मेला समितिलाई  करिब एक दर्जन भन्दा बढी भेस्ट बितरण गरेका छन् ।आशिष कन्सट्रक्सनका प्रोपराइटर पाण्डव यादवले भेस्ट वितरन गरेका हुन । प्रतिवद्धता गर्न अगाडी रहेका कन्सट्रक्सनका प्रोपराइटर यादवले आफु भेस्ट वितरण गरी गौरब महशुस भइरहेको जनाएको छ ।

साथै आगामी बर्षमा पनि यस्तै साथ सहयोग रहने बताए । साथै वाडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवश्रमा यहाँहरुको सु–स्वास्थ्य, दिर्घायु एवम् उतरोतर प्रगतीको कामना सहति शुभकामना पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...