बिष्णुपुर गाउँपालिका १ को कालाबंजर सफा स्वछ टोल घोषणा

  • असोज १, २०८०
  • ९२७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स /३० भदौ , सिरहा । स्वास्थको लागि मानिसको जिवनमा सरसफाई र सच्छता अपरिहार्य हुन्छ । मानिसको खानपिन रहन सहन सँगै मधेस प्रदेशको सिरहा जिल्लामा पनि सरसफाइमा आमुल परिवर्तन देखिएको छ । सरसफाइ र स्वछतामा परिवर्तन सँगै सिरहा स्थित बिष्णुपुर गाउँपालिकाको वडा नम्बर १ दलित बस्ती रहेको कालाबंजर टोल पुर्ण सरसफाई टोलको रुओअमा स्वघोषणा भएको छ ।IMG20230917133038 ७५ घरधुरीमा रहेको दलित बस्तीमा चर्पीको राम्रो ब्यबस्था थिएन । खुला दिशा जानू पर्ने बाध्यता थियो उनिहरु सँग । स्वछ वातावरण निर्माण गर्न जनचेतनाको कमि थियो उनिहरुमा । तर भन्ने देशमा संघीयता यता उनिहरुको जिवनशैली खानपिन र रहन सहन समेतमा रुपान्तरण देखिएको छ । यो रुपान्तरण सँगै उनिहरुको जिवनशैली र त्यहाँको सरसफाइ र स्वछ्तामा पनि परिवर्तन आएको छ । सफा र स्वछ वातावरण देखिएको कारण बिष्णुपुर गाउँपालिका स्थित दलित बस्ती भएको कालाबंजर सफा र स्वछ टोलको रुपमा स्वघोषणा भएको सबल नेपाल सिरहाको पालिका संयोजक सरसफाइ प्रमुख मनिक कामतिले बताए ।IMG20230917142214

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...