चामलको बियाँरुपी केही असल नेताहरू प्रती सम्मान गर्दै अब अन्तिम लडाइ लडनु छ : तिर्थ राज घिमिरे

  • श्रावण २६, २०८०
  • ८१५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ए ! भक्ति ,बलभद्र र अमरका नाति नातिना ,पनाती- पनातीनाहरु कानुनी राजमा कानुनकाे मातहतमा देशकाे शासनसत्ता चल्छ , " । नेताहरूले कानुन मान्छन् तर नेपालमा कानुनमाथि नेता ! आफ्नाे निजी स्वार्थनुसार कानुनकाे ब्याख्या । ए हामी जनताहरु !ए युवा युवतीहरु ,आे !सन्त - मुनिहरु अब मानवता विवेक ,धर्म भनेर ,शालीन बनेर कति दिन बस्ने ?आऊ फर्क आगनीकाे डिलबाहिर गएका दूधमुखे छाेराकाे पेट भर्न र जाडो छाेप्न गएका सम्पूर्ण मनहरु ! अब अन्तिम लडाइँ लड्नु छ यहाँ । पार्टी साटी हाेइन ,नेतासेता हाेइन सबै सबै खाेक्रा र कठाग्रीएका शरीर मिलेर संसद भवनमा बम पड्काउनु ,तेहा भएकालाई तेहीकाे भित्तामा जिउँदै काँटी ठाेकेर टाँस्नु र जलाउनु बाहेक अरु केही छैन ।जहाँ पनि ,जत्न पनि , जता पनि , जेमा पनि भ्रस्टाचार बाहेक अरु केही छैन । जहिले पनि के छ ? याद छ? प्रचण्ड ,देउवा , केपी अारजु ,मञ्जु नेपाल .... अादि अादि । सुन काण्ड , ललीता ,वालुवाटार ,बलत्कार ,चाेरी डकैती , वाइड वाेडी ,न्याराे वाेडी , हत्पाहिंसा , संसद विघटन र गठन , अवरुद्ध कुर्सी र सत्ताकाे जाेडघटाउ भागबिलाे , अदालतमा दवाब र प्रभाव थु थु ....। पहिराेले घर बगाएर सम्बन्धित कार्यलयमा त्रिपाल माग्न जानेलाई अान्दाेलनकरी ! संसद भवनमा तमासा देखाउने ,उर्लिने, कुर्लिने उफ्रिने ,कुर्सी भाँच्ने तिमीहरु नेता अनि नेता ? समाचार सुन्ने र टिभी हेर्न लाज ।बच्चाले के सिक्ने ??छ्या छ्या ....। म शिक्षक हुँ शिक्षक ! अझ शिक्षकले राजनीति गर्न हुन्न रे ! उफ् तिमीहरु नेतालाई शिक्षकले पढाएकाे हाे काम लागेन । विद्यालयमा पढ्न फेरी अाउ तमाम गुरुहरुबाट सिकेर जाउ । शिक्षकले नै हाे हरेक पार्टीका सिद्धान्त विचार समालोचना गर्ने , सबै बाैद्धिक व्याक्तित्व शिक्षक । देश सकिसक्याै युवायुवतीलाई विदेश जान बाध्य पार्याै ,गाउँ रित्तायाै , घरमा बाआमालाई टुलुटुलु हेर्ने गरायौं याे सबै तिमीहरु नेताले हाे । जनताले चाहे भने कसैको केही लाग्दैन , चेतना हाेस् ।मैले जे देखेकाे छु त्यही लेखेकाे छु । फूलकाे आँखामा फुलै संसार .............संसार । चामलकाे वियाँरूपी केही असल नेताहरुप्रति हार्दिक सम्मान । !!! जय मेराे देश ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...