बिष्णुपुरमा अब अनलाईन प्रणाली बाटै राजश्व बुझाउन सकिने

  • असार १७, २०८०
  • १०७३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा । सूचना प्रबिधिको बिकास भए सँगै सिरहाको बिष्णुपुर गाउँपालिकामा राजश्व अब अनलाइन प्रणाली बाटै बुझाउन सकिने ब्यबस्था भएको छ ।IMG-20230702-WA0014 आ. ब. २०७९/०८० मा सुचना प्रबिधि शाखा बिष्णुपुरले अनलाइन प्रणाली बाट राजश्व बुझाउन सकिने एक अभिमुखिकरण कार्यक्रम गर्दै अब ईसेबा , आएमई पेय,कनेक्ट आइपिएस आदिको माध्यम बाट गाउँपालिकामा राजस्व तिर्न सकिने जनाएको छ । यी सेवाहरुको माध्यम बाट बिश्वको कुनै कुनामा बसि आफ्नो राजश्व बुझाउन सकिने सुबिधाले सेवाग्राहीको समयको बचत मात्रै नभै मानसिक तनाव देखि लिएर बेफजुल खर्च समेत हुन बाट जोगिने सूचना प्रबिधि शाखा बिष्णुपुरको सूचना अधिकृत शम्भु कुमार यादवले बताए । IMG-20230702-WA0011 बिष्णुपुर स्थित एक सेवाग्राहीको अनुसार यो सुबिधाले मानिसलाई बढी जेल्झाल नहुने बताउँदै अनावश्यक ब्यय भार भन्दा छुटकारा मिलेको बताए । उहाँले यश प्रबिधिको सुबिधाले घन्टौं कुरेर गराउनु पर्ने काम मिनेटमै गर्न भ्याएका हौ । हर्षित मुद्रा उहाँ देखिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...