महोत्तरीको एनएमबि बैंकमा हतियारधारी समूह द्वारा लुटपाट

  • जेठ १६, २०८०
  • ५३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम । महोत्तरीकाे एक बैंकमा दिनदहाडै लुटपाट भएको घटना बाहिरिएका छन । जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा मङ्गलबार दिनदहाडै लुटपाट भएको हो । हत्यारधारी समूहले बैंकमा प्रवेश गरेर ठूलो रकम लुटेर गएको महोत्तरी प्रहरीले जनाएको छ । लुटिएको रकम बारे भने प्रहरीले कुनै जानकारी खुलाएको छैन ।दिउँसो बैंकमा प्रवेश गरेर समूहले बैंकका कर्मचारीहरुलाई बन्दुक देखाउँदै रकम लुटपाट गरेको सार्वजनिक भएको सिसीटिभी फुटेजमा देख्न सकिन्छ । कम्तिमा पनि तिनजनाको समूहले बैंकमा लुटपाट गरेर देखिन्छ । यद्यपि लुटेराहरुको सङ्ख्या पनि खुल्न सकेको छैन । सभार: मधेसपाटि

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...