एसइइमा सिरहाको विभिन्न बिदालय बाट १० हजार १ सय ५० विद्यार्थी सहभागी हुँदै

  • चैत १४, २०७९
  • ४५३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहाको विभिन्न बिदालय बाट एसइइ मा यसपालि जम्मा १० हजार १ सय ५० विद्यार्थी सहभागी हुँदै, जिल्ला शिक्षा समन्वय ईकाईका अधिकारि रामबृक्ष महतोले जानकारी गराएको छ । अधिकारी महतो विद्यार्थी बाट अनावश्यक रुपमा परीक्षा सेन्टर खर्च बापत उठाउँदै गरेको आफुलाई केही जानकारी नभएको जानकारी भए कार्यबाही गर्ने बताएका छन । नाम नखोल्ने शर्तमा सिरहा स्थित एक बिदालयका शिक्षकका अनुसार अधुकारी महतो पनि मोटो असुल्ने खेलमा रहेको भन्दै उहाँ पनि चोखो नरहेको जनाएका छन । स्रोतका अनुसार पैसा सेन्टर खर्च बापत अनावश्यक पैसा असुली भैरहेको अधिकारी महतोले  जानकारी गराउँदा पनि चासो नलिएको आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...