नेत्र ज्योति संघको स्थापना दिवसको अवसरमा गाैरमा प्रभातफेरी

  • चैत १४, २०७९
  • ५२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

चैत्र १३ गते प्रेमचन्द्र झा राैतहट ।नेपाल नेत्र ज्योति सँघ राैतहटले ४५ औं स्थापना दिवस २०७९ "हाम्रो कर्तव्य हाम्रो जिम्मेवारि आँखा सेवामा साझेदारी"नारा सहित गाैरमा प्रभातफेरी गरि मनाएका छन । गाैर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विशेष सहभागीतामा आंखा अस्पतालकर्मचारी ,समाजसेवी ,नेत्रज्योति संघका पदाधिकारी सहित विपि चाैकबाट मेन राेड हुदै निकालिएको फेरी क्रान्तिद्वार पुगि राईमिल चाैरमा फर्की समापन भएको संघका अध्यक्ष विजय कुमार सिंहले वताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...