सिरहामा घाटीरेटी हत्या गरिएको एक अपरिचित व्यक्तिको शव भेटियो

  • कार्तिक २१, २०७६
  • २७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहा नगरपालिका १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी विहीबार बिहान एक व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

तटबन्ध भन्दा तल अन्दाजी ४५–५० वर्षीय एक पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरी जानकारी गराएका थिए । बिहान करिब ७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा लास हेर्दा प्रहरीलाई खबर पछि प्रहरी घटना स्थलमा पुगेको थियो ।

यो समाचार तयार पार्दासम्म लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखीएको र थप थप अनुसन्धान भइरहेकमो जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...