सिरहा चारमा चारैतिर नेता धर्मनाथको चर्चा

  • कार्तिक २०, २०७९
  • ५३७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव २०७९ को माहुल तयार भैरहदा सिरहा क्षेत्र न. चारमा चारैतिर पँचदलिय गठबन्धनका साझा उम्मेदवार नेता साहको बिशेश चर्चा चलेको छ । पुर्व मन्त्री समेत रहिसक्नु भएका नेता साहको चौतर्फी चर्चाले सिरहा ४ मा कलम छापले जित हासिल गर्ने सिरहा ४ को आम जनताको आंकलन रहेको छ । आफ्नो राजनीतिक जीवन यात्राको युवा उमेर तथा विद्यार्थीकालको १६ बर्ष मै जेल जीवन भोगेका नेता साह असल, इमानदार ,सक्षम राजनितिज्ञको रुपमा यतिखेर जनताले चिनिएको गन्थनमन्थ सिरहा चारको गाउँ शहर बजारामा चलेको छ । चुनावी माहुल तातिए संगै पुर्व मन्त्री नेता साह जनता भेट्न गल्ली गल्ली कुना कुना पुग्दै जन आशीर्वाद लिरहनु भएका छन । किसान परिवारकै समान्य जीवन बाट उठेका नेता साह प्रती जनताको साकारत्मक धारणा रहेको छ भन्ने उहाँको जितको लागी कामना पनि गरिरहेको कल्याणपुर नगरपालिका डरौलको बिल्टी देबि तत्मा गढियाको अधिकलाल र भोक्राहा गाउँको एक मजदुर दिनेश यादवले बताएका छन। 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...