सिरहाको निर्वाचन क्षेत्र न.१ मा युवा संघ नेपालको ५१ सदस्यीय समिति गठन

  • असोज ३, २०७९
  • ६८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहामा नेकपा ( एकीकृत समाजवादी ) पार्टीको जनवर्गीय संगठन युवा संघ नेपालको सिरहा निर्वाचन क्षेत्र न. -१ को क्षेत्रीय भेला बाट ५१ सदस्यीय समिति गठन भएको छ । युवा संघ नेपालको जिल्ला कमिटी उपाध्यक्ष क. महेश यादवको अध्यक्षता र नेकपा ( एस) को केन्द्रिय कमिटी सदस्य तथा सिरहा जिल्ला सह- इन्चार्ज क . सत्य नारायण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संघ नेपालको ५१ सदस्य निर्वाचन क्षेत्र कमिटी गठन गरिएको हो ।FB_IMG_1663609281121 ५१ सदस्यीय समितिहरुमा, अध्यक्षमा : क. प्रमोद कुमार यादव उपाध्यक्ष : क. तेज नारायण यादव , क. दिपेश कुमार यादव सचीव : क. जितेन्द्र पासवान सह- सचीव : क. शैलेन्द्र यादव, क. संजिव कुमार यादव कोषाध्यक्ष : सदस्यहरु: क. बैजु मण्डल , क. भरत यादव,क. संतोश यादव ,क. धर्मदेव दास ,क. मोहम्मद साह ,क. नारायण यादव लगायतका पदाधिकारी सदस्य चयन गरेको हो । सम्पुर्ण पदाधिकारी कमरेडहरुमा युवा संघ सिरहाको उपाध्यक्ष महेश यादवले समाजिक संजाल स्ट्याटस लेख्दै हार्दिक बधाई तथा कार्यकाल सफलताको लागी शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...