हाजिरी जबाफ प्रतियोगितामा सिरहा प्रथम

  • असोज ३, २०७९
  • २७३ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा, असोज ३ गते । संविधान दिवसको अवसरमा आयोजना गरिएको हाजरी जवाफ प्रतियोगितामा चन्द्र माध्यमिक विद्यालय सिरहा प्रथम स्थान हासिल गरेको छ । संविधान दिवस मूल आयोजक समितिले आयोजना गरेको हाजरी जवाफ प्रतियोगितामा २३ अंक सहित चन्द्र माध्यमिक विद्यालय प्रथम स्थान प्राप्त गरेको छ । यस्तै जनता माध्यमिक विद्यालय फूलबरीया २१ अंक सहित दोस्रो, माध्यमिक विद्यालय सन्हैठा १९ अंक सहित तेस्रो र बाल मन्दिर माध्यमिक विद्यालय सिरहा १५ अंक सहित चौथों स्थान प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी विद्यालयबाट उत्कृष्ट भएकालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...