संघियताको अधिकार माथी संघ सरकारले हस्तक्षेप मेयर श्याम श्रेष्ठको आरोप

  • असोज ३, २०७९
  • ३०२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

गोलबजार, ३ असोज। संविधानले दिएको संघियताको अधिकार माथी संघ सरकारले हस्तक्षेप गरेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले आरोप लगाएका छन्। संविधान दिवसको अवस्वरमा नगरद्वारा आयोजित विचार गोष्टिमा मन्तव्य व्यक्तगर्दै मेयर श्रेष्ठले संघ र प्रदेश सरकारले स्थानीयतहमाथि ठाडो हस्तक्षेत्र गरेको आरोप लगाएका हुन्।उनले भन,े ‘संविधानबाटै स्थानीय, प्रदेश र संघिय सरकारको जन्म भएको हो। तर, स्थानीय सरकारले तहको संरचनामाथी नै संघ सरकारले खेलवाड गरिरहेको छ।’ संविधान जारी गर्नेवखत भारतीय सरकारले जति हस्तक्षेप गर्नखोजे पनि हाम्रा महान नेतागण, स्व.शुसिल कौइराला, प्रचण्ड र के.पि.शर्मा ओली लगायतका नेताहरुको ठुलो योगदान रहेको भन्दै मेयर श्रेष्ठले धन्यवाद व्यतm गरे।जनता माध्यमिक विद्यालय गोलबजार ९ डण्डाका प्रधानाध्यापक सुरेन्द्र सिंह, एमाले नगर कमिटि अध्यक्ष राजकिशोर सिंह, माओवादि नगर कमिटि अध्यक्ष जिवन यादव लगायतकाले मनतव्य शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...