एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

  • असोज ३, २०७९
  • ३३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौँ,असोज ३ नेकपा (एकीकृत समाजवादी ) ले आगामी प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।निर्वाचन आयोगमा सोमबार अपराह्न पुगेर एकीकृत समाजवादीले समाहानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो । पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले  पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनु भएको हो  ।निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...