बिष्णुपुर गाउँपलिकाको बिभिन्न ठाउमा केटि (नर्तकि)नाच झडप हुदा ३ घाइते

  • असोज १, २०७९
  • ९६० पटक पढिएको
  • Ram Pukar Yadav
alt

जिल्ला प्रशासन कार्यालय सिरहाको सूचनालाई धजिया उडाएर आज बिश्वकर्मा पुजाको उप्लक्षमा बिष्णुपुर गाउँपलिकाको बिभिन्न ठाउमा केटि (नर्तकि)नाच नचाइएको थियोे ।
नाच गानकै क्रममा दुई पक्ष बिच झडप हुदा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ बस्ने राम पुजन यादब,जितेन्द्र दास र सत्रुधन यादब घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका उनिहरुलाई टाउको,हात र खुट्टा मा गम्भिर चोट लागेकोले जिल्ला अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ यता,जिल्ला प्रशासन कार्यालय सिरहाले केटि (नर्ट्कि) अस्लिल नाच ननचाउन सुचना नै जारि गरि निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...