सिरहा क्षेत्र न-३ बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस

  • भदौ २०, २०७९
  • ४०९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहा,२० भादौ _आगामी मंगसिर ४ गते हुने चुनावको लागि संघीय सांसदको लागि नेकपा एमालेले सिरहा क्षेत्र न-३ बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस भएका छन् ।

भदौ २० गते सिरहाको गोलबजारमा रहेको श्रीजना सामुदायिक भवन चोहर्वामा बसेको निर्वाचन समन्वय कमिटि तथा प्रदेश सभा समन्वय कमिटिको संयुक्त बैठकले पुर्व कानुन मन्त्री समेत रहनु भएको लिलानाथ श्रेष्ठको एकल नाम सिफारिस गरिएको नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए। त्य्ससैगरि सिरहा क्षेत्र न-१ बाट रामशंकर यादब ,२ बाट नरेन्द्रराज पोख्रेल सिफारिस भएको जिल्ला अध्यछ मण्डलले जानकारी दिए। ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...