बच्चाको स्वास्थ्य स्थिति गम्भीर आर्थिक सहयोग आवश्यक

  • भदौ १७, २०७९
  • ७३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल भदाै १७ । हे दैव यदि मार्नु नै थियो भने जन्म दियौ किन ? सिरहाको धनगढीमाई नगरपालिकाको एक बालक यतिबेला जीवन संघर्षको अन्तिम लडाई लडिरहेको छ । दयनिय आर्थिक अवस्था रहेको धनगढीमाई वडा नं ५ वस्ने हरेराम शाहको छोरा सुरज शाह यतिबेला आर्थिक अभावका कारण अस्पतालको बेडमा छट्पटाई रहेको छ । अनुमानित अस्पताल खर्च करिब २ लाख ३० हजार लाग्ने अस्पतालले जनाएपछि दयनिय अवस्थाका हरेराम शाहको अगाडिमा विशाल पहाड खाडा भएको छ । मधेश प्रदेशको जनकपुर धामको वडा नं ८ मा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल प्रालिको अति सघन कक्षमा उपचार्थ रहेका सुरजको अवस्था सुधारोन्मुख रहेको अवस्थामा आर्थिक सहयोग प्रदान गर्नका लागि आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अनुरोध गरिएको छ । बच्चाको उपचारमा सहयोग गर्नका लागि तयार भएका सहयोगी मनहरुका लागि सिभिल बैंककाे खातामा रकम पठाएर देश विदेशबाट सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...