सिरहामा सुबिसु ईन्टरनेटको ठगी धन्दा

  • भदौ १, २०७९
  • ८५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा भदौ १,सिरहा । सिरहामा सुबिसु ईन्टरनेट कम्पनिले ठगी धन्दामा लागेको देखिएको छ । सुबिसु ईन्टरनेट कम्पनीले ग्राहक सँग १०० mbps को रुपैया लिने र ३ mbps को सेवा दिदै आएको देखिएको छ । सुबिसुले यसरी हजारौं ग्राहकलाई ठगिदै आएको सुबिसु ईन्टरनेटको ग्राहकहरुले जनाएको छ । यसरी ठगी धन्दामा लागेको सुबिसु कम्पनीलाई कार्यबाही हुनुपर्छ ,ग्राहकहरुले बताएका छन।सुबिसु ग्राहकका अनुसार यस्तो ठगी धन्दा बाहेक पनि अन्य ठगी गरिरहेको बताएका छन ।घरी राउटर नचल्ने राउटर चलेको बेला सुबिसिको लाइन नै नरहने कर्यालयमा फोन गर्दा म ठिक गर्दिन्छु भन्दै पाँच सय देखि हजारौं रुपैया सम्म रकम लिने गरि ग्राहकलाई ठगिदै आएको छ । यसैले सुबिसु ईन्टरनेट सेवाको नाममा ग्राहकको पिडा नै बनेको बुझिएको छ भने नेट सेवाको नाममा कम्पनीले लुटिदै गरेको बुझिएको सेवाग्राहीहरुको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...