कलमको निम्भ चुभियो कमला सिँचाइलाई

  • असार ५, २०७९
  • ५७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

हरेक निर्माण कार्यस्थलमा सूचना पार्टी ठ्ड्याउने पर्ने प्राबधान नै हो। जसले आम नागरिक अन्योलमा नपरोस् ।तर निर्माण कार्य स्थल जहाँ सूचना पार्टी छैन । काम राम्रो भैराखेको छ कि छैन सोध्दा यहाँको भन्दा पनि अरु साइटहरुमा भैराखेको कमसल कार्यहरू हेर्नू भन्छ। अन्त त थालैमा ढालिरहेको सुनाउँछ्न रुपेश पासमान । उसले भन्छ म ठिक्दार होइन समितिको माध्यम बाट काम हुँदै छ । जुन समिति राम उदगार यादव हो।राम उदगारलाई सोधेपछी उसले कार्यालय बाट नै हुदैछ भन्दै खाली मेरो काम के हेर्नू हुन्छ। पुर्बी नहरमा नै हुँदै गरेको शहजा नदिको काम हेर्नू। जहाँ कमला सिंचाका प्राविधिकहरुले नचाहिने काम गर्दै छन।जुन कामले किसानलाई कहिल्यै फाइदा हुदैन।बरु यो बजेट सकाउने काम भएको हो भन्छ।यता सरुवा भैसकेको प्राबिधिक बिदयानन्दलाई मेरै पहलमा राखेको छु ।भन्छन।उदगारले। यसलाई बचाउनु पर्यो उकालो चढछन उले। अनि यी समस्याहरु सुन्दै समाचार र स्ट्यास लेखेपछी मातिन्छन साइट खट्ने प्राबिधिकहरु । करोडौं करोड असार मसान्तमा यी कामहरू गरेर झ्वाम पारिन्छ भन्ने कुरा लेखेको लाई मनन गर्नुको साटो कलमको निम्भ कोखमा चुभिएको जस्तो जुरुक्क उठिन्छ कमला सिँचाका कर्मचारिहरु। बिगतमा पनि करोडौं करोड भ्रस्टाचार भएको र अख्तियार सम्म मुद्दा परेको लोरि सुनाइन्थ्यो उदगार , बिचाराहरु ।आज पनि बाटो उहीँ हो। सिंचाइ नीति ,ब्यबस्थापन ,उदेश्य ,योजना,परियोजना अनुरुप काम चलेको देखिदैन सिँचाइ लाभग्राही उपभोक्ताहरु। के छ त कमला सिंचाइको प्रगति विवरण ? कुन ठाउँमा कति बजेटको काम हुँदै छ।काम सम्पन्न गर्ने कार्याबधी कति हो। जनताले बुझ्ने अधिकार छ कि छैन।किन ठ्ड्याको छैन सुचना पार्टी?

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...