नहरको ब्यबस्थापन बिषयमा समाचार लेखेपछी मातियो प्राबिधिक बिद्यान्न्द

  • असार ५, २०७९
  • ५१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स /सिरहा । कमला सिँचाइ पुर्बी नहर प्रणाली अन्तरगत बजेट कुम्ल्याउन हतार हतारमा गर्दै गरेको अव्यवस्थित बिकास कार्य बारे समाचार लेखेपछी पुर्बी नहर प्रणालीको साइट हेर्ने कमला सिँचाइ पोर्ताहाको एक प्राबिधिक मातिएको शैलीमा जबाफ गरेका छन । कमला सिँचाइ पोर्ताहा स्थित कार्यालयका प्राबिधिक बिद्यानन्द साहले समाचार किन लेख्यो ? कर्यालयमा आएर कुरा गर्नुपर्थ्यो। यहाँ केही समन्वय नभएपछि जे गर्दा हुन्थ्यो भन्दै यो पत्रकारको तमिज भएन जतिखेर जे लेख्दा हुन्छ ?मातिएको सबाल गरे।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...