सिरहा स्थित स्थानीय तहको बजेट

  • जेठ २३, २०७९
  • ६२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । केन्द्रिय सरकारले विनियोजन गरको २०७९/०८० को बजेटमा सिरहा जिल्लाका पालिकाहरुमा मध्ये सबभन्दा बढी बजेट सिरहा नगरपालिकामा ६५ करोड बजेट बिनियोजन गरिएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी कुल ६५ करोड ३२ लाख ३७ हजार ४ सय १९ रुपैयाँ बिनियोजन गरीएको छ । त्यसै गरी लहान नगरपालिकाका लागि रु. ६४ करोड ९ लाख ३७ हजार ४ सय १९, गोलबजार नगरपालिकाका लागि रु.५७ करोड १९ लाख ३७ हजार ४ सय १९, कल्याणपुर नगरपालिकाका लागि रु.४१ करोड ६४ लाख ३७ हजार ४ सय १९, मिर्चैया नगरपालिकाका लागि रु.३९ करोड ६० लाख ३७ हजार ४ सय १९, धनगढीमाई नगरपालिकाका लागि ३९ करोड २१ लाख ३७ हजार ४ सय १९, सुखिपुर नगरपालिकाका लागि रु. ३७ करोड १८ लाख ३७ हजार ४ सय १९ र कर्जन्हा नगरपालिकाका लागि रु. २९ करोड ९६ लाख ३६ हजार ४ सय १९ रुपैयाँ बजेट बिनियोजन भएको छ । त्यस्तै बरियारपट्टी गाउँपालिका लागि रु. ३० करोड ८९ लाख २३ हजार ८ सय १०, लक्ष्मीपुर पत्तारी गाउँपालिकाका लगि रु. २८ करोड ९२ लाख २३ हजार ८ सय १०, सखुवान्नकारकट्टी गाउँपालिकाका लागि रु. २८ करोड २० लाख २३ हजार ८ सय १०, नवराजपुर गाउँपालिकाका लागि रु. २६ करोड २६ करोड १४ लाख २३ हजार ८ सय १०, औरही गाउँपालिकाका लागि रु. २५ करोड ९७ लाख २३ हजार ८ सय १०, बिष्णुपुर गाउँपालिकाका लागि रु. २५ करोड ६७ लाख २३ हजार ८ सय १०, अर्नमा गाउँपालिकाका लागि रु. २५ करोड ८ लाख २३ हजार ८ सय १०, नरहा गाउँपालिकाका लागि रु. २४ करोड ५६ लाख २३ हजार ८ सय १० र भगवनपुर गाउँपालिकाका लागि रु. २२ करोड ६७ लाख २३ हजार ८ सय १० रुपैयाँ बजेट बिनियाजन भएको छ । सिरहामा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...