जनताको मतलाइ कदर गर्दै जनचाहना अनुसार काम गर्नेछु : वडा अध्यक्ष सिंह

  • जेठ १६, २०७९
  • ८८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिराहा । सिराहाको गोलबजार नगरपालिका वडा ९ का नवनिर्वाचित वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले आज पदभार ग्रहण गरेका छन् । वडा कार्यालय भवनमा एक कार्यक्रम गरि पदभार ग्रहण गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष सुरेन्द्र सिंहले वडावासीले विश्वास गरि दिएको मतलाइ कदर गर्दै जन्ताको चाहना अनुरुप काम गर्ने जानाएको छ । उनले भने ' वडामा मुलतः कृषि , शिक्षा, स्वास्थ, युवा स्वरोजगार र खानेपानीको विषयमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष सिंहका प्यानल जसपाबाट निर्वाचित भएका हुन । कार्यक्रममा वडा सदस्य संजय सिंह , सनेचरी देवि महरा, हासिम मिया,निर्मला देवि पासवान लगायत स्थानीय नेता तथा युवाहरु, बुद्धिजीवी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...