सिरहामा नव निर्वाचित जनप्रतिनिधिहरुले आइतबार सपथ गरे

  • जेठ ८, २०७९
  • ७५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा ।बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन बाट निर्बाचित सिरहाका ११ वटा पालिकाका जनप्रतिनिधिहरुले आइतबार जिल्ला अदालत सिरहाको सभा हलमा शपथ गरेका  छन् । मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीश प्रकाश खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन्। जिल्ला अदालत सिरहाको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाउँमा शपथ खुवाइएको मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...